सिरहामा धारिलो हतियार र सिलौटा हानेर महिलाको हत्या

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका– ६ स्थित डेरामा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ । स्थानीय ३५ वर्षीया अनिताकुमारी साहको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको हो । उनको गर्दनमा धारिलो हतियार र टाउकोमा सिलौटा प्रहार भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतक अनिताका श्रीमान महेन्द्र शुक्रबार राति नै…