बैकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको १४ करोड र कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ बैंक तथा फाईनान्स कम्पनीहरुमा संस्थागत निक्षेपकोरुपमा लगानी गर्न लागिएको हो । लगानी गरिने कुल रकम मध्ये पेन्सन तथा उपदान कोष अन्र्तगतको…