स्क्रिप्टका कारण अड्कियो अक्षयको ‘साइको’

काठमाडौं । गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए । यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो । मनोवैज्ञानिक एक्सन थ्रिलर फिल्म ‘साइको’का लागि उनीहरु सहकार्य गर्ने अन्तिम तयारी भइरहेको थियो । गत जनवरीबाट फिल्म सुटिङमा जाने कुरा भए पनि अहिलेसम्म जान सकेको छैन…