पाकिस्तानको राष्ट्रपतिमा जर्दारीको चर्चा

काठमाडौं । पाकिस्तानमा नयाँ सरकारको चित्र स्पष्ट हुँदै गएको देखिन्छ । जियो न्युज लाइभको रिपोर्ट अनुसार इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआ) बाहेक ६ वटाभन्दा बढी दलहरू मिलेर सरकार बनाउन सक्छन् । सरकारलाई बाह्य सहयोगको घोषणा गरेको पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० सरकारमा सामेल नभए पनि बार्गेनिङ गरिरहेको छ । बिलावलको यो पार्टी आफ्ना पिता आसिफ…