नेताहरूलाई मध्यपहाड र जनतालाई एमाले नेतृत्व चिनाउने सङ्कल्प यात्रा

नेकपा (एमाले)ले मंसिर १४ देखि पुस १ गतेसम्म पुष्पलाल (मध्यपहाडी) राजमार्ग झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सञ्चालन ग¥यो । धेरै मानिसले यो यात्रालाई पदयात्रा पनि भने तर यो पदयात्रा नभएर बसकै यात्रा हो । तर फरक यात्रा । विगतका भन्दा एकदमै फरक यात्रा । आमसभा गर्ने, भाषण गर्ने, आफ्ना कुरा राख्ने र हिँड्ने यात्रा होइन,…