नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् । शुक्रबार नामिबियाविरुद्धको खेलमा मल्लले ३० बलमा अर्धशतक बनाएका हुन् । कुशल मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।