टिपर, बस र बोलेरो जीप ठोक्किएर तीन जनाको ज्यान गयो

मोरङ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार दुर्घटना परेर झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो। दुर्घटना गम्भीर घाइते भएकामध्ये…