काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन् । सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन् । उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन् । सभामुखले सरकारलाई यही २१ गते बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिन…