भारतीय नेवीका आठ जनाको रिहाइमा शाहरुखको स्पष्टोक्ति

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको कार्यालयले भारतीय नेवीका आठ पूर्व कर्मचारीलाई कतारबाट गरिएको रिहाइमा उनको भूमिका रहेको समाचारको खण्डन गरेका छन् । कतारमा भारतीय नागरिकलाई अज्ञात मामलामा मृत्युदण्डको सजाय सुनाइएको थियो ।गत सोमबार ती आठ भारतीयलाई कतारका अमीर शेख तमीम बिन हमाद अल–थानीको आदेशमा रिहा गरिएको थियो । भारतीय नौ सेनाका ती पूर्व कर्मचारी…