शिक्षालाई अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको बनाउनु पर्छः राष्ट्रपति पौडेल

फिदिम । राष्ट्रपति रामचन्द्र पौडेलले अबको कदम अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षाको विकासमा केन्द्रीत हुनुपर्ने वताउनुभएको छ । ब्यवसायिक, स्वाबलम्बी र आत्मनिर्भर हुने शिक्षाले मात्रै मुलुकको सर्वाङ्गिण विकास सम्भव रहेकाले शिक्षालाई आधुनिक बनाउनु अपरिहा¥य रहेको राष्ट्रपति पौडेलको भनाई छ । पाँचथरको फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा आजबाट सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा वहुधार्मिक आध्यात्मिक…