कपिलबस्तु दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

लुम्बिनी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनाका सबै मृतकहरुको सनाखत भएको छ। मृतकमध्ये ७ जना पुरुष र ३ महिना छन्। सुनौलो महाकाली यातायातले सन्चालन गरेको सु प ९ प्र९०२९००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो। दुर्घटनाबाट ३० जना घाइते भएको छन्। घाइतेहरूको…